समाचार

जीबी राई मलेसियामा अपार्टमेन्ट किनेर बसेको खुलासा

    पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेर फरार रहनुभएका सहकारीका संस्थापक अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका सञ्चालक जीबी राई मलेसियामा बसिरहनुभएको खुलेको छ । इन्टरपोलले राई मलेसियामा रहेको पत्ता लगाएको हो । इन्टरपोल मलेसियाले जीबी मलेसियामै