प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

 एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बिहान मात्र प्रधानमन्त्रीसँग भेट भएको सुनाए । उनले अगाडि भने, ‘हामी सरकारमा सहभागी छौं । त्यसैले हामीले विश्वासको मत नदिने प्रश्नै उ्ठ्दैन । इफ बट छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ । सुदूरपश्चिममा आफ्नो दलका मुख्यमन्त्रीले विश्वासको मत पाएको र आफूहरूले पनि कोशीमा विश्वासको मत दिएको उनले उल्लेख गरे । अहिले सहमति र समझदारीका साथ जानु नै उपयुक्त हुने भन्दै नेता नेपालले भने, ‘मत माग्न आए पनि नआए पनि दिएका छौं ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...