समाचार

तिनाउ खोलामा नुहाउन गएका १७ वर्षीय दिव्यांश भुसालको मृत्यु

    तिनाउ खोलामा नुहाउन गएका एक किशोरको डुबेर मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–६ हरियाली पार्क नजिक तिनाउ खोलामा डुबेर तिलोत्तमा–५ नयाँमिल बस्ने १७ वर्षीय दिव्यांश भुसालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान ८ बजेतिर ३