काठमाडौँको तापक्रम आज पनि उच्च



हाम्रो इकोनोमि

 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पनि काठमाडौं उपत्यकाको तापक्रम उच्च रहने जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले आज काठमाडौं उपत्यकामा स्थानीय वायुको प्रभावले अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना रहे पनि तापक्रम भने उच्च नै रहने जानकारी दिए विभागका अनुसार आज अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ । बिहान ६ः४५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२.२ डिग्री सेल्सियस रहेको थियो । मनसुन भित्रन अझै केही दिन लाग्ने मौसमविद् झाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...