वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले हाल बढीरहेको चर्को गर्मीको सामना गर्न घरेलु उपकरणहरूमा अग्रणी विश्वव्यापी ब्रान्ड, माइडिया ले ऊर्जा बचत गर्दै घरलाई चिसो र आरामदायी राख्न डिजाइन गरिएको फ्यान नेपाली बजारमा सर्बत्र उपलब्ध रहेको