सरकारले बियर, वाइन र मदिरामा कर बढाएको छ । बियरमा प्रतिलिटर ५ रुपैयाँ अन्तःशुल्क बढाएको हो । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत बियर, वाइन र मदिरामा अन्तःशुल्क बढाएका हुन् ।बियरमा प्रतिलिटर २ सय ३५
सरकारले विद्युतीय गाडी (ईभी) मा कर बढाएको छ । ईभीको अन्तःशुल्क र भन्सार दरमा परिवर्तन गरेको हो ।
सरकारले आगामी आर्थिक ०८१/८२ का लागि श्रम तथा रोजगार क्षेत्रमा ८ अर्ब १० करोड रुपैयाँ छुट्याइएको छ ।
सरकारले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन्