वैवाहिक बन्धनमा बाँधिए राजबल्लभ



हाम्रो इकोनोमि

नेपाली फिल्म क्षेत्रमा रुचाइएका नायक राजबल्लभ कोइराला वैवाहिक बन्धनमा बाँधिएका छन्।

करिब एक दशकदेखि अमेरिका बस्दै आएका उनले प्रतिमा विमलीसँग विवाह गरेका हुन्। प्रितम पनि केही समयदेखि अमेरिका बस्दै आइरहेकी छन्। केही महिनाअघि इन्गेजमेन्ट गरेका राजबल्लब र प्रितमले आइतबार हिन्दू धार्मिक परम्पराअनुसार अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिंग्स फिल्डुमा विवाह गरेका हुन्।

फिल्म पर्खिबसेुंबाट रजतपटमा भित्रिएका राजबल्लभले धेरै नेपाली फिल्ममा अभिनय गरिसकेका छन्। उनले हलिउड फिल्म ‘हाइवे टु धम्पुस’मा समेत अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...