समाचार

वैवाहिक बन्धनमा बाँधिए राजबल्लभ

नेपाली फिल्म क्षेत्रमा रुचाइएका नायक राजबल्लभ कोइराला वैवाहिक बन्धनमा बाँधिएका छन्। करिब एक दशकदेखि अमेरिका बस्दै आएका उनले प्रतिमा विमलीसँग विवाह गरेका हुन्। प्रितम पनि केही समयदेखि अमेरिका बस्दै आइरहेकी छन्। केही महिनाअघि इन्गेजमेन्ट गरेका राजबल्लब र प्रितमले आइतबार हिन्दू