समाचार

उम्मेदवार सहित २ दर्जन कार्यकर्ता एमालेमा प्रवेश

आशन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार एवं मुस्कान पार्टीका अध्यक्ष मुस्कान पौडेल नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । बूढानीलकण्ठ नगरपालिकाको आकासेधारास्थित खेल मैदानमा आयोजित चुनावी सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पौडेललाई पार्टी प्रवेश गराउनुभएको हो