प्रतिनिधिसभा सदस्य निर्वाचनको रुपेन्देही क्षेत्र नम्बर ३ मा संघीय समाजवादी फोरमका महेन्द्र यादवले अग्रता लिएका छन्। वाम गठबन्धनका एमाले उम्मेदवार घनश्याम भुसाल तेस्रो नम्बरमा छन् भने राप्रपा प्रजातान्त्रिकका दीपक बोहरा दोस्रोमा छन्। संघीय समाजवादीका यादवले ९ सय १२ मत ल्याएका
रामपुरका कृषक बलबहादुर राना च्याउ व्यवसायबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । रानालाई यतिबेला च्याउ बिक्री गर्न भ्याइनभ्याइ छ । अहिले