चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक



हाम्रो इकोनोमि

प्रदेश नं १ मा चियाको व्यापार बढाउन बजारीकरणमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ ।

प्रदेश नं १ का सभासद राम रानाले मंगलबार ‘चिया क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा’ सम्बन्धमा केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालले आयोजना गरेको एकदिने कार्यशालामा प्राङ्गारिक चिया उत्पादन गर्ने कार्यमा लागिपरेको इलाममा अझै पूूर्ण रुपमा विषादी प्रयोग नहटेको र कामदारलाई सुरक्षित वातावरण सिर्जना गर्न नसकिएको बताउँदै भन्नुभयो, “अब इलाममा वैकल्पिक मलको विकल्प खोज्दै श्रम ऐन लागू गर्न जरुरी छ ।”

“जबसम्म वैकल्पिक मल पाइन्न तबसम्म पूर्ण प्राङ्गारिक चिया उत्पादन गर्न सफल होइँदैन”, उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय बजारका लागि उत्पादन क्षमतामा वृद्धि र गुणस्तरीय चिया उत्पादन गर्न जरुरी भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...