समाचार

अझै खुलेन नारायणगढ–मुग्लिन सडक

    नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा गएको पहिरो अझै हटाउन सकिएको छैन् । आइतबार बिहानैदेखि डिभिजन सडक कार्यालय भरतपुरको ३ वटा मेसिनले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको छ । तर अहिलेसम्मपनि पहिरो हटाएर सडक खुलाउन सकिएको छैन् । माथिबाट पुनः