एमाले अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रिका अवसरमा शुभकामना सन्देश जारी गर्दै विकास र समृद्धिमा कसैसँग सम्झौता नगर्ने बताएका छन् । ओलीले हालै सम्पन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचन पछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएकोले अब देशको प्राथमिकता विकास र समृद्धि भएको
नेपाल टेलिकमको नाफा गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष ४३ करोड ५७ लाख रुपैयाँले घटेको छ । कम्पनीले छ