समाचार

आज बस्ने भनेको एकता संयोजन समितिको बैठक स्थगित,ओली र प्रचण्ड बीच यसरी मिलेन कुरा

वाम एकता (एमाले र एकीकृत माओवादी एकीकरण) को प्रयासलाई अन्तिम रुप दिन आइतबारका लागि बस्ने भनिएको एकता संयोजन समितिको बैठक स्थगित भएको छ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच