लिखित प्रतिबद्धता सहित एमाले–माओवादी एकता हुने, यसरी भयो सहमति, आजै साँझ ७ बजे प्रधानमन्त्री निवासमा बैठक
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता गर्ने सहमति जुटेको छ ।दुई नेताबीच भएको सहमति अनुमोदनका लागि पार्टी एकता संयोजन समितिको बैठक साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।एमाले उपाध्यक्ष वामदेव गौतमले