सिटिजन्स बैंक र यूकेको रेमिट्यान्स कम्पनी सुपरसोनिजबीच सम्झौता



हाम्रो इकोनोमि

सिटिजन्स बैंक र यूकेको रेमिट्यान्स कम्पनी सुपरसोनिजबीच सम्झौता भएको छ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी तथा सुपरसोनिजका निर्देशक अल्मामो फात्तिले हस्ताक्षर गरे।

यो सम्झौतासँग यूकेसहित यूरोपियन मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउन सहज भएको बैंकले जनाएको छ। ति मुलुकमा रहेको सुपरसोनिजबाट पठाएको रेमिट्यान्स बैंकका जुनसुकै शाखाबाट प्राप्त गर्न सकिने बताइएको छ।

यसअघि बैंकले कुवेतको डलरको एक्स्चेन्ज, यूके क्यासको फाइनान्सियल सर्भिसलगायत कम्पनीहरुसँग सम्झौता गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...