समाचार

भोली बुधबार मन्त्रिपरिषद विस्तार हुदै,यी हुन् मन्त्री हुने भाग्यमानी

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । सात प्रदेशमध्ये सबैभन्दा पहिले मुख्यमन्त्री बनेका पौडेल मन्त्रिपरिषदलाई पूर्णता दिनमा भने अन्य प्रदेशभन्दा पछि परेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यसँग