ओलीले रचना गरेको गीतमा सैनिक नाच्न थाले पछी प्रमुख अतिथी रहेका केपीले मंचमै अरु के-के गरे?
म मेरो देश बनाउँछु, अझै उन्नत, सुन्दर… । यी राष्ट्रिय भावले ओतप्रेत गीतको धुन र संगीत एकसाथ गुञ्जिरह्यो । ती गीतका पंक्तिहरु संगीतका धुनमा गुञ्जिएसँगै खुला चौरमा रातो, नीलो र पहेलो टि सर्ट र नीलो ट्रयाकसुटमा युवा-युवतीले आफ्नो कला प्रदर्शन