समाचार

जेलका कैदी कसरी डिस्को पुगे? तरुनी संग कसरी मोज गर्न पुगे भन्दै गृहमन्त्रीले यसरी झपारे प्रहरीलाई

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कारागारबाट केही कैदीलाई राति ठमेलको दोहोरी साँझ र डिस्कोमा लैजाने गरेको रिपोर्ट आएको भन्दै कारागार व्यवस्थापन विभागलाई छानबिन गर्न निर्देशन दिएका छन् । कारागार व्यवस्थापन विभागको निरीक्षणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उनले भने, ‘दोहोरी साँझमा लानेदेखि