एकता संयोजन समितिको बैठक आज,बाम एकता सम्बन्धी यस्तो आयो पछिल्लो अपडेट
नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी एकिकरणका लागी बनेको एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ ।एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् । त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित,