समाचार

जुवा अखाडामा प्रहरीको छापा, १४ जुवाडे पक्राउ, सात लाख बरामद

महानगरीय प्रहरी आयुक्त कार्यालय र महानगरीय परिसरको संयुक्त टोलीले बुधबार काठमाडौैंका गोंगबु र गोकर्णेश्वर नगरपालिकाका दुई ठूला जुवा अखडामा छापा हानी करिब ७ लाख रुपैयाँ बरामद गरेको छ भने १४ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित