राजनीतिका चतुर खेलाडी प्रचण्डले यसरी खेले टेबुल टेनिस,हेर्नुहोस उनको बेजोड कला भिडियोमा
पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफुले टेबुल टेनिस खेलेको कुरा विश्वभरि प्रचार भएको भन्दै टेबुल टेनिस खेलेर देखाएका छन्। अन्तराष्ट्रिय टेबुल टेनिस दिवसको अवसरमा टेबल टेनिस एशोसिएशन ललितपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेलकूदको