समाचार

भारत जाँदा रित्तै गएका ओली डाक्टर भएर यस्तो कोसेली सहित आज यसरी फर्कदैछन स्वदेश

प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने भ्रमण सकेर आज(आइतबार) राति स्वदेश फर्कँदै छन्। गत शुक्रबार ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत गएका प्रधानमन्त्री ओली पूर्व निर्धारित कार्यतालिका अनुसार आज राति स्वदेश फर्कन लागेका हुन् । राति ८ बजेतिर प्रधानमन्त्री