समाचार

सुनकाण्डका अभियुक्तलाई पाता कस्न न्यायाधीश गोलाप्रथाबाट यसरी छानिए,कसको इजलासमा पर्यो मुद्दा

३३ किलो सुन तस्करीको अभियोगमा पक्राउ परेकाहरू विरुद्ध जिल्ला अदालत मोरङले बिहीवारबाट बयान लिन शुरु गरेको छ ।सुन तस्करीमा संलग्न भएको अभियोगमा ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । त्यसमध्ये २९ जना पक्राउ परी थुनामा छन् । जिल्ला