समाचार

३३ किलो सुन काण्डले मारिएका सनमकी गर्लफ्रेड यसरी बकीन,सुन लुटिदाको यस्तो रैछ कहानी

मेरो गत २८ साउनमा पहिलो पटक दबारमार्गस्थित आइ क्लबमा सनम शाक्यसँग चिनजान भएको थियो । त्यहाँ म मोडलिङ गर्न गएको थिएँ । उनीसँग चिजान हुँदा सनम शाक्यका साथी मोहन लगायत ४–५ जना थिए । त्यो दिन उसले मेरो फोन नम्बर