समाचार

पार्टी एकता पछी मदन भण्डारीको निधन भएकै दिन मदनको नासोलाई मार्गनिर्देशक सिद्धान्त मान्न सबै राजी

मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जवज) नै भावी एकीकृत वाम पार्टीको निर्णायक मार्गनिर्देशक सिद्धान्तका रुपमा एमाले र माओवादी दुवैले स्वीकारको रुपमा हेरिएको छ । ‘एमाले माओवादीको एकता र मदन-आश्रितको स्मृति दिवस संयोग होइन मिलाइएको हो’,बिहीबार एमालेको पुरानो मुख्यालय बल्खुमा