समाचार

प्रदेश २ का मुख्यमन्त्रीलाई हटाउन ओली र उपेन्द्रको भयो यस्तो सहमति,नेकपाका नेता बन्ने भए मुख्यमन्त्री

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ को सत्ता समीकरण फेर्ने विषयमा आन्तरिक सहमति भएको छ । बालुवाटारनिकट उच्च स्रोतका अनुसार शनिबार अबेर राति दुई नेताबीच भएको