गुप्तचरको रणमैदान बन्दै नेपाल : चिनियाँ गुप्तचर अघिअघि ‘रअ’ पछिपछि
पछिल्लो केही वर्षको तुलनामा नेपालमा चिनियाँ गतिबिधि बढ्दै गएको एक अध्ययनले देखाएको छ । केही बर्षदेखि बिशेषगरी २००८ को बेइजिङ ओलम्पिकको बेलामा नेपामा रहेका तिब्बती शरणार्थीहरूले आन्दोलन गर्नुका साथै सन् २००८ को मई १४ मा तिब्बतको राजधानी ल्हासामा दंगा भड्किदा