समाचार

यीे सुन्दरी हुन राजेन्द्र महतोको गर्लफ्रेण्ड, महतोको प्रेम लिलाले राजपामा खैलाबैला, गर्लफ्रेण्डलाई बनाइछाडे सांसद

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रेम सम्बन्ध चर्चाले राष्ट्रिय जनता पार्टी (राजपा) का बैठकमा तरंग ल्याएको छ। पार्टीको केही दिन यता लगातार बसेका बैठकमा महतोको प्रेम लिलाबारे व्यापक कुराहरु उठेको बुझिएको छ। मधेसको अधिकारका लागि लड्दै आएको भनेपनि मधेसकेन्द्रीत दलका