समाचार

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेटप्रति यस्तो दिए दनक, यो बजेट जाडो महिनामा चिसोपानी खन्याए जस्तो भो

बजेटलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु नै असन्तुष्ट देखिएका छन् । मन्त्रालयगत बजेट विनियोजनप्रति सांसदहरुले विरोध गरिरहेका बेला स्थायी कमिटीमा पनि असन्तुष्टि पोखिएको हो । शनिबार बसेको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत बजेटप्रति असन्तुष्टि जनाएको