असार २५ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योंग हकले केन्द्रीय कार्यालय पेरिसडाँडामा भेटघाट गरे । भेटमा राजदूत हकले उत्तर कोरिया स्थापनाको ७०औं वर्षको उपलक्ष्यमा प्रचण्डलाई आगामी