समाचार

जोशीले आज राजीनामा नदिए महाभियोग लगाउने नेकपाको तयारी

  सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत गर्ने मनस्थितिमा सत्तारुढ दलका सांसदहरु छन् । यद्यपी  नेपाली कांग्रेसले यसबारे ठोस निर्णय नदिएकाले जोशीको अनुमोदनको पर धकेलिँदै आएको छ । कांग्रेसकै निर्णय पर्खिइँदा