समाचार

जग्गा कित्ताकाट रोक्काः जनतालाई बेहाल, भूमाफियालाई फुक्काफाल, सरकार भन्छ- कारवाही गरिन्छ

  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ०७४ मा देशभरि कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाटमाथि रोक लगायो । खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्न भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको थियो ।   मन्त्रालयको