समाचार

मोटरसाइकल दुर्घटनामा बरिष्ठ हबल्दारको मृत्यु

    पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका बरिष्ठ हबल्दारको मृत्यु भएको छ । बाबा पेट्रोल पम्प नजिक बागमती प्रदेश ०३–००३ प ६३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक  वरिष्ठ हवल्दार हेमन्तकुमार श्रेष्ठको मृत्यु भएको