सुरक्षाकर्मी अस्पतालबाट पछि हट्यो, हेलिकोप्टर डा केसी बिना काठमाडौं फर्कने तयारीमा
सुरक्षाकर्मी स्थानीय जुम्ली आमा समूह, नागरिक समाज, चिकित्सक विद्यार्थी र जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीबाट पछाडि हटेको छ । जबरजस्ती अस्पताल हाताभित्र छिरेर अस्पताल घेराउ गरेको सुरक्षाकर्मी विद्यार्थी, नागरिक समाज र कर्मचारीको अडानरुपी प्रतिकार सामु टिक्न नसकेपछि पछाडि हटेको