समाचार

निजी मेडिकल कलेज राष्ट्रियकरणमा सरकार सकारात्मक, कांग्रेस भन्छ, ‘राष्ट्रियकरण हुनुपर्छ, तर अहिलेको विकल्प यो होइन’

  डा. गोविन्द केसी चिकित्सा सुधार अभियानको माग गर्दै अनशनमा छन् । उनका समर्थक केसीका माग पूरा गर्न दबाब दिँदै सडकसम्म ओर्लिएका छन् । सामाजिक अभियन्तादेखि केही राजनीतिक दल केसीका माग सम्बोधन गराउन सरकारलाई निरन्तर दबाब दिइरहेका छन् ।   सरकार केसीको स्वास्थ्य