युकेमा उड्यो साम्राज्ञी र धिरजको मन
फिल्म ‘ईन्टु मिन्टु लण्डनमा’ को पहिलो रोमान्टिक गीत रिलिज गरिएको छ । युकेमा भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक धिरज मगर कुल देखिएका छन् । हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको ‘उडायो हावाले’ गीतमा हर्कुलस र निकिता थापाको स्वर