सरकार र गोविन्द केसी पक्षबीच वार्ता हुँदै, नेम्वाङ भन्छन् – आजै सहमति
सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता पुन: बिहीबार दिउँसो हुँदैछ । प्रधानमन्त्रीको आश्वासनपछि सरकारी वार्ता टोली र केसी पक्षबीच अहिले केहीबेरमा सिंहदरबारमा औपचारिक वार्ता हुन लागेको हो । साढे २ बजे प्रधानमन्त्री कार्यालयमा हुने वार्ताबाट गोविन्द केसीको