प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई राजीनामा दिन नेकपाको दबाब, अटेर गरे महाअभियोग लगाउने तयारी
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई राजीनामा दिएर घर फर्किन दबाब परेको छ। संसदीय सुनुवाइका क्रममा बिहीबार जोशीले समितिसमक्ष चित्तबुझ्दो जवाफ नदिएको र उनको शैक्षिक प्रमाणपत्र विवादमा परेपछि राजीनामा दिन सत्तारुढ नेकपाले उनीसमक्ष सन्देश पुर्याएको हो। अटेर गरे महाअभियोग लगाउने तयारी नेकपाले