समाचार

प्रधानन्यायाधीश सिफारिसमा सर्वसम्वत निर्णय हुन्छ : योगेश भट्टराई

  प्रधानन्यायाधीशमा सिफारिस दिपकराज जोशीलाई अनुमोदन गर्ने व नगर्ने भन्नेबारेमा सुनुवाई समितिले एकमतले निर्णय गर्ने तयारी गरेको छ ।   समितिमा रहेका नेकपाका सदस्यहरुले जोशीको शैक्षिक योग्यता शंकाको घेरामा रहेको, फैसला र अन्तरिम आदेशहरु विवादित बनेको र न्यायलय सुधारको कुनै