समाचार

‘नेपाल प्रहरी एसियामै अब्बल र उत्कृष्ट’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी दक्षिण एसियामै अब्बल र उत्कृष्ट रहेको दाबी गरेका छन् । उनले नेपाल प्रहरीलाई अझै उत्कृष्ट बनाउँदै लैजाने समेत प्रतिवद्धता जनाएका छन् । पर्सामा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकको समस्यालाई बुझ्दै नयाँ ढङ्गबाट उत्कृष्ट