जेठ १९ गते आफ्ना पिता राजा वीरेन्द्रलाई मारेर आफू राजा बन्ने योजना दीपेन्द्रले बनाएका थिए । तर, उनले यसबारेमा दिवानीबाहेक अन्य कसैसँग पनि सेयर गरेका थिएनन् । पिताको हत्या गर्नेबित्तिकै आफू स्वतः तत्क्षण राजा हुने, राजा हुनु भनेकै सेनाको
बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत साउनमा बाढीले पुल बगाएपछि सो गाउँपालिकामा खाद्यान्न अभाव भएको हो । खाद्य