समाचार

संविधान संशोधन हुन्छ मधेसी दल आत्तिनुपर्दैन : प्रधानमन्त्री केपी ओली

प्रश्न–प्रधानमन्त्री ज्यू, चौथो संविधान दिवस पनि आयो । यस सन्दर्भमा देशवासी समक्ष के भन्न चाहनु हुन्छ ? प्रम– यस संविधान दिवसका उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दाजु–भाइ दिदी–बहिनीलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु । हामीले संविधान