समाचार

गरिव भएकै कारण राजा वीरेन्द्रलाई बिहे गर्न कन्या दिइएन

  राजा वीरेन्द्र शाहको सम्पत्तिको लेखाजोखा गर्ने कुनै एक सरकारी अड्डाले वीरेन्द्रको सम्पत्ति ८७ अर्बभन्दा बढीको रहेको भेटिएको भन्ने समाचार बाहिरिएको छ ।   राजा वीरेन्द्रका बारेमा पचास वर्ष अगाडि जान्ने बुझ्नेहरूले ‘युवराज वीरेन्द्रको विवाहको लागि भारतको कुनै राजघरानाकी कन्याबारे