समाचार

नक्कली सुनलाई सक्कली हो भनी ठगी गर्ने ६ जना र सांसदको गाडीमा ढुङ्गा प्रहार गर्ने पक्राउ

  नक्कली सुनलाई सक्कली सुन हो भनी ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । १ किलोग्राम नक्कली सुन दिई नगद ४० लाख रूपैयाँ लिएको अरोपमा काठमाडौंबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेहरुमा काठमाडौं टोखा