घाँस काट्न गएका दुई महिलामाथि ४ भालुको आक्रमण, अवस्था गम्भीर
बाजुराको खप्तड छेडेदह गाउँपालिका ४ खातीगाँमा मंगलबार विहान ७ बजे जंगली भालुको आक्रमणबाट दुई जना महिला गम्भीर घाइते भएकी छन् । गाउँ नजिकैको जंगलमा घाँस दाउरा ल्याउन गएका बेला ४ भालु आएर आक्रमण गरेपछि दुई जना महिला गम्भीर घाइते