समाचार

आर्यानले लुकाएको लुक्स स्वस्तिमाले सार्वजनिक गरिन्

  फिल्म ‘हजार जुनीसम्म’ मा नायक आर्यान सिक्देल नयाँ लुक्समा प्रस्तुत हुँदैछन् । यो नयाँ लुक्स आर्यानले निकै मिहेनत गरेर बनाएका हुन् । त्यसैले उनले आफ्नो नयाँ लुक्सलाई लुकाएर राखेका थिए । तर आर्यनले लुकाएको लुक्स फिल्मकै नायिका स्वस्तिमा खड्काले सार्वजनिक