समाचार

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को अध्यक्षमा पुन: विनोद पाण्डे

    नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को अध्यक्षमा विनोद पाण्डे दोहोरिएका छन् । काठमाडौंमा बिहीबार सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट पाण्डे अध्यक्षमा पुन: निर्वाचित भएका हुन् । नेपोनको उपाध्यक्षमा क्याप्टेन लालकाजी गुरुङ, महासचिवमा मदन केसी र उपमहासचिवमा