एक्कासी सुर्खेत अशान्त, प्रहरी र प्रर्दशनकारीबीच झडप
आज एक्कासी सुर्खेत अशान्त बनेको छ । सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय टि–सर्टकै कारण आन्दोलन सुरु गरेका विद्यार्थीमाथी प्रहरी खनिएपछि त्यहाँ झडप भएको हो । विश्वविद्यालयको नवौं स्थापना दिवशको अवसरमा विश्वविद्यालयले टि–सर्ट लगाउने बहानमा निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले