नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन मिति नजिकिएसँगै संघको नेतृत्व कसको पक्षमा भन्ने बहस समेत हुन थालेको छ । दुई वर्षे संघको नेतृत्वका लागि अहिले संयुक्त व्यवसायीहरुको तर्फबाट नरेश गेलालको नेतृत्वमा सशक्त टिम तयार भएको छ । हिजो मात्र
यही चैत १५ गते शुक्रबार राजावादी समर्थकले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा तोडफोड र आगजनी गरे ।